आदरणीय देश बिदेशमा रहनुहुने नेपालीहरुमा हार्दिक अपील..
आज यस विषम् र जटिल परिस्थितिमा, बिनाशकारी भुकम्पको कारण राष्ट्रले भोग्नु
परेको यस आपद्कालिन
विशेष समयमा देशवासीको कांधमा आएको ठुलो जिम्मेवारीलाई हामी सबै बाल्टिमोर,
मेरिल्याण्डवासी र संसारभर छरिएर रहनु भएका नेपालीहरुले हृदय देखि आत्मसात
गर्दै हाम्रो नेपाल राष्ट्र र नेपाली दाजुभाइ - दिदिबहिनीहरुको लागि सबै एक
जुट हुनुपर्ने बेला आएको छ।
महाभुकम्पमा परि दु:खमा परेका सबै नेपाली दाजुभाइ- दिदीबहिनीहरुको लागि
अत्यावश्यक आकस्मिक सहयोगका लागि आर्थिक सहायता लागि अपिल गरौं।
आउनुहोस् ! आफुले सक्दो सहयोग गरौं र सबैलाई सहयोगका लागि आवाज दिऔं।
सेवा नै धर्म हो।
सहयोगका लागि: www.banaonline.org
Pray for Nepal : HELP NEPAL
जय जय जय होस् नेपाल र नेपालीको..
आवाज हाम्रो एकता, अग्रता अनि सफलताको..
Jeremy Colson - Drum Solo "Earthquake Sky" [LIVE]
Earthquake (1972) | San Fernando Valley
Siberia leaves Russia/West Chicago radiation leak/Sonic Boom/Earthquake/Fukishima Theory -- 1.31.12
Weather Share -- West Chicago radiation leak/Sonic Boom/Earthquake/Fukishima Theory -- Is there a connection between the radiation sites and ...
Strong earthquake strikes Mexico City & Tumbleweed Tornado Fire
Strong earthquake strikes Mexico City A powerful earthquake has struck Mexico City, shaking buildings and causing widespread panic. The magnitude-7.2 ...